लन्डन । वीरगन्जका सञ्जय यादव मम र छोइलाको स्वाद लिन मस्त थिए । बियरको चस्की मार्दै सँगै त्यहाँ पुगेका साथीसँग उनीहरु गफिदै थिए– ‘पहिलो पटक यहाँ आएको खानाको स्वादै बेग्लै लाग्यो ।’ उनी लण्डनमा आएपछि पहिलो पटक ताइचुनको चिउरासँग छोइला खान पाएको दङ्ग देखिन्थे । साथमै रहेका जगन्नाथ खड्काले रेष्टुरेन्टको वातावतरणले नै खाना खाउखाउजस्तो लाग्ने बताउँदै थिए।
सोमबार साँझ लण्डनस्थित ब्लुअर्किड रेष्टुरेन्ट एण्ड सिभिल इन्जिनियरिङ बारमा पुग्दा भेटिका यादव र खड्काले लण्डनमा यस्तो...
Copyright © Blue Orchid Restaurant and Civil Engineer pub
Powered by Tech101